डा. विनायक पण्डितDr. Binayak Pandit
नेपाली कांग्रेस १५औं महाधिवेशन · केन्द्रीय सदस्य उम्मेदवारNepali Congress 15th General Convention · Central Committee candidate

डा. विनायक पण्डितDr. Binayak PanditDr. Binayak Panditडा. विनायक पण्डित

नैतिक राजनीति, आधुनिक कांग्रेस ।Ethical politics. A modern Congress.

कांग्रेसी परिवारको चौथो पुस्ता, बेलायतको हल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि । नेपाललाई भूमण्डलीकरणको दौडमा सहभागी बनाउने आशमा देश फर्किएका अर्थशास्त्री ।A fourth-generation Congress family. A PhD in economics from the University of Hull. An economist who came home hoping to make Nepal a real participant in the race of globalization.

  • कास्की–१, पेसागत प्रतिनिधिKaski-1, professional delegate
  • राष्ट्रिय योजना आयोग, २०१५National Planning Commission, 2015
  • १० वर्षभन्दा बढी अध्यापन10+ years teaching
नेपाली कांग्रेस · Nepali Congress
माटोमा जरा, संसारमा नजरRooted in Nepal, learning from the world
म विदेशी संस्थामा काम गर्न सक्थेँ, तर नेपाल फर्किएँ । आर्थिक समृद्धिमार्फत नेपाललाई पनि भूमण्डलीकरणको दौडमा सहभागी बनाउन सकिन्छ भन्ने विश्वासले । I could have worked for foreign institutions, but I came back to Nepal. I believe economic prosperity can make Nepal a real participant in the race of globalization.
डा. विनायक पण्डितDr. Binayak Pandit
परिचयAbout

कांग्रेसको विरासत, विश्वको ज्ञानCongress heritage, world-class training

चौथो पुस्ताको कांग्रेसFour generations of Congress

२००७ सालको क्रान्तिदेखि आजसम्म परिवार निरन्तर नेपाली कांग्रेसप्रति प्रतिबद्ध छ । त्यो विरासत बोक्ने उहाँ चौथो पुस्ता हुनुहुन्छ ।His family has stood with Nepali Congress since the revolution of 2007 BS. He is the fourth generation to carry that commitment.

विदेशमा पढ्नुभयो, नेपाल रोज्नुभयोStudied abroad, chose Nepal

हल विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातकोत्तर र अर्थशास्त्रमा विद्यावारिधि । विदेशी संस्थामा काम गर्न सक्ने अवसर छाडेर देश फर्किनुभयो ।A first-class master's and a PhD in economics from the University of Hull, UK. He could have worked for foreign institutions, and chose to come home.

नेपालको अर्थतन्त्रमा अनुसन्धानResearch on Nepal's economy

सन् २०४० सम्मको नेपाली अर्थतन्त्रको मोडल बनाएर नेपाल कसरी बढ्छ र त्यो प्रगति हरेक घरसम्म कसरी पुग्छ भन्ने अनुसन्धान प्रकाशित । बेलायत र एसियाका सम्मेलनमा प्रस्तुति ।Published research modelling Nepal's economy to 2040: how Nepal can grow, and how that growth reaches every household. Presented at conferences in the UK and Asia.

नीति, शिक्षण र वित्तीय प्रविधिPolicy, teaching and fintech

राष्ट्रिय योजना आयोगमा रिसर्च एसोसिएट, दशकभन्दा लामो अध्यापन र अहिले काठमाडौं विश्वविद्यालयमा प्राध्यापन । वित्तीय प्रविधि कम्पनीहरूलाई क्रेडिट स्कोरिङ, मार्जिन कर्जा र डिजिटल वालेट प्रणालीमा सल्लाह ।Research Associate at the National Planning Commission, over a decade of teaching, now at Kathmandu University. Adviser to fintech firms on credit scoring, margin lending and wallet-based systems.

प्रतिबद्धताCommitments

केन्द्रीय समितिमा पुगेर गर्ने चार कामFour things he will work for on the Central Committee

संसार विकसित भइरहँदा हामी पछि परेका छौं । पुँजी कम भए पनि प्राकृतिक स्रोत र युवा हाम्रो शक्ति हुन् । त्यसका लागि राजनीतिमा नैतिकता र इमान्दारिता चाहिन्छ ।The world is moving ahead and Nepal is falling behind. We are short of capital but rich in natural resources and young people. Using them well starts with ethics and honesty in politics.

01

नैतिक र इमान्दार राजनीतिEthics and honesty in politics

पार्टीको आर्थिक हिसाब खुला, स्वार्थको द्वन्द्वमा स्पष्ट नियम, सदस्यप्रति जवाफदेही नेतृत्व ।Open party accounts, clear rules on conflicts of interest, and leaders who answer to members.

02

डिजिटल र लोकतान्त्रिक कांग्रेसA digital, democratic Congress

प्रमाणित अनलाइन सदस्यता, मोबाइलबाट नवीकरण, प्रतिनिधि सूची र मतगणना सार्वजनिक । पार्टीभित्र निष्पक्ष निर्वाचन ।A verified online membership register, renewal by phone, published delegate lists and counts. Fairer internal elections.

03

नेपाली ढंगको विकासDevelopment the Nepali way

संसारका विकास ढाँचाबाट सिक्ने, नेपालको आवश्यकताअनुसार ढाल्ने । प्राकृतिक स्रोतमा आधारित, युवा केन्द्रमा राखिएको आर्थिक विकास र समृद्धि ।Learn from global development models and shape them to Nepal's needs. Growth built on natural resources, with young people at the centre.

04

वित्तीय प्रविधि साक्षरताFintech literacy for all

डिजिटल वित्तीय सेवा सुरक्षित रूपमा चलाउन सिकाउने, गाउँगाउँसम्म प्रविधिको विस्तार, किसान र साना व्यवसायीसम्म कर्जा ।Teach safe use of digital finance, take technology to every village, and get credit to farmers and small businesses.

माटोमा जरा, संसारमा नजरRooted in Nepal, learning from the world

तीन शब्द, नेपालका लागि अर्थThree words and what they mean for Nepal

भूमण्डलीकरणglobalization

संसारका अर्थतन्त्र, व्यापार र प्रविधि एकअर्कासँग जोडिँदै जानु ।The world's economies, trade and technology becoming connected.

स्थानीयकरणlocalization

बाहिरको ज्ञान र प्रविधिलाई स्थानीय आवश्यकताअनुसार ढाल्नु ।Shaping outside knowledge and technology to fit local needs.

विश्व-स्थानीयकरणglocalization

संसारबाट सिक्ने, नेपालको माटोअनुसार लागू गर्ने । यही हाम्रो बाटो ।Learn from the world, apply it the way Nepal needs. This is the path he proposes.

यात्राJourney

२००७ सालदेखि आजसम्मFrom 2007 BS to today

  1. २००७ साल2007 BS

    परिवारको कांग्रेस यात्रा सुरुThe family's Congress journey begins

    प्रजातान्त्रिक क्रान्तिदेखि परिवार नेपाली कांग्रेससँग ।The family stands with Nepali Congress from the democratic revolution onward.

  2. 2012–2014

    हल विश्वविद्यालय, स्नातकोत्तरUniversity of Hull, master's

    अर्थशास्त्र र व्यवसायमा प्रथम श्रेणी । शोधपत्र: नेपालका वृहत् आर्थिक समस्या र वित्त नीति ।Economics and business, first class. Dissertation on Nepal's macroeconomic problems and fiscal policy.

  3. 2015

    राष्ट्रिय योजना आयोगNational Planning Commission

    तत्कालीन उपाध्यक्ष डा. गोविन्दराज पोखरेलसँग रिसर्च एसोसिएट ।Research Associate with then Vice-Chairman Dr. Govind Raj Pokharel.

  4. 2015–2018

    अध्यापनTeaching

    लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट र नेसनल ल कलेजमा अर्थशास्त्र अध्यापन ।Taught economics at Little Angels' College of Management and National Law College.

  5. 2018–2025

    हल विश्वविद्यालय, विद्यावारिधिUniversity of Hull, PhD

    नेपाल र छिमेकी उदीयमान अर्थतन्त्रमा वृद्धि र न्यायोचित वितरणको आर्थिक मोडल । सन् २०२५ मा प्रकाशित अनुसन्धान ।Economic modelling of growth and fair distribution in Nepal and neighbouring economies. Research published in 2025.

  6. 2025

    काठमाडौं विश्वविद्यालयKathmandu University

    फ्याकल्टी लेक्चरर, अहिलेसम्म । साथै फिनटेक कम्पनीहरूलाई क्रेडिट स्कोरिङ, मार्जिन कर्जा र वालेट प्रणालीमा सल्लाह ।Faculty lecturer to this day, alongside advising fintech firms on credit scoring, margin lending and wallet systems.

  7. २०८३ साल2026

    केन्द्रीय सदस्य उम्मेदवारCentral Committee candidate

    कास्की–१ बाट पेसागत प्रतिनिधि, नेपाली कांग्रेस १५औं महाधिवेशन ।Professional delegate from Kaski-1, Nepali Congress 15th General Convention.

सम्पर्कContact

कुरा गरौंLet's talk

सुझाव, प्रश्न वा भेटघाटका लागि सन्देश पठाउनुहोस् । अभियान टोलीले छिट्टै सम्पर्क गर्नेछ ।Send a suggestion, a question or a request to meet. The campaign team will get back to you.

फोनPhone+977-9851200853
वेबसाइटWebsitebinayakpandit.com
QR code to save Dr. Binayak Pandit's contact
मोबाइल क्यामेराले स्क्यान गरेर सम्पर्क सेभ गर्नुहोस् ।Scan with your phone camera to save his contact.
सम्पर्क फाइल डाउनलोडDownload contact card

फोन वा इमेलमध्ये कम्तीमा एउटा दिनुहोस् ।Please give a phone number or an email.